×

जीवनको प्रकाश - (नेपाली)

यस किताबमा इस्लामका अधारहरूको बारेमा विस्तारले चर्चा गरिएको छ, र यो किताब जीवनको प्रकाश नामक चलचित्रको अनुवाद हो जसलार्इ नयाँ मुसलमानहरूको लागि विशेषरूपले तयार पारिएको छ, र नयाँ मुसलमानको लागि आवश्यक समस्याहरूको विस्तारले कुरआन र हदीसको प्रकाशमा निवारण पनि गरिएको छ।

फ़त्हुल मुईन फ़ी तक़रीब-ए- मन्हजिस्सालिकीन व तौज़ीहिल फ़िक़िह फ़िद्दीन - (नेपाली)

फ़त्हुल मुईन फ़ी तक़रीब-ए- मन्हजिस्सालिकीन व तौज़ीहिल फ़िक़िह फ़िद्दीन

इस्लाममा महिला भाग - (नेपाली)

यस आडियोमा इस्लाममा महिलाको महत्व र दर्जा एवं अदरको वर्णन गर्नुको साथै इस्लामभन्दा पहिला त्यसको के कस्तो अवस्था थियो र इस्लाम अए पश्चात त्यसले त्यसको हक अधिकार के कसरी दियो यी समस्तबारे बिस्तारले कुरआन र हदीसको प्रकाशमा चर्चा गरिएको छ, र यसको साथै मुस्लिम महिलाप्रति इस्लाम विरोधी तथ्यहरूको षडयन्त्रलार्इ पनि....

कसले संसार र मेरो सिर्जना गर्यो र किन गर्यो ? - (नेपाली)

यस भिडियोमा संक्षिप्त र सरल रुपले यस संसारको सृष्‍टिकर्ता बारे, र उहाँले पठाउनु भएको सन्देशवाहक ले ल्याउनु भएको संवाद, र इस्लाम धर्म नै सत्य जिवन लक्ष्य र जिन्दगी यापन गर्न विधि हो भन्ने बिषय मा चर्चा गरिएको छ।

सही इस्लामी आस्था - (नेपाली)

सही इस्लामी आस्था

विश्वासका स्तम्भहरू - (नेपाली)

विश्वासका स्तम्भहरू

जीवनको प्रकाश भाग - (नेपाली)

यस आडियोमा इस्लामका केही विशेषताहरूलार्इ वर्णन गर्नुको साथै त्यसका मूल सिद्धान्त र अधारहरूको बारेमा पनि कुरआन र हदीसको प्रकाशमा विस्तृत जनकारी गराइएको छ ।

मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम सन्देष्टाहरूको समापक - (नेपाली)

यस आडियोमा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको जीवनीको बारेमा र उहाँ सल्लल्लाहो अलैहे वसल्लमको जीवनशैली र गुण एवं विशेषताहरूको बारेमा र उनी नै समस्त सन्देष्टाहरूको समापक हुन् यस कुरालार्इ प्रष्ट पार्ने प्रयास गरिएको छ, र यो सबै कुरालार्इ प्रमाणको साथ प्रस्तुत गरिएको छ, साथै उहाँले ल्याएको धर्म इस्लाम नै सत्य धर्म....

एकमात्र प्रभु अल्ाहको आश्रय ल्नु आवशयक छ - (नेपाली)

एकमात्र प्रभु अल्ाहको आश्रय ल्नु आवशयक छ : एकमात्र प्रभु अल्लाहको आश्रय लिनु आवश्यक छ ( البرهان في وجوب اللجوء إلى الواحد الديان ) नामको यो किताब शेख अब्दुल्लाह बिन अब्दुर्रहमान अस्सअद द्वारा लेखिएको किताब हो । जसमा समाजमा पाइने गलत आस्थाहरूको स्पष्टिकरण गरिएको छ । ती हुनः आफ्नो आवश्यकता....

के हो स्वतन्त्रता ? - (नेपाली)

यस पुस्तकमा स्वतन्त्रताको वास्तविक अर्थ वर्णन गर्ने प्रयास गिरएको छ, साथै स्वतंत्रताको अर्थ अन्य समुदायहरू निकट के हो यसलार्इ पनि प्रष्ट पार्ने प्रयास गरिएको छ, र समस्त कुरोलार्इ प्रमाणिकरणको साथ विश्लेषण गरिएको छ । र वर्तमानकालमा स्वतंत्रताको जुन नयाँ परिभाषा केही गुटहरूद्वारा गरिएको छ त्यसको समाजमाथि घातक प्रभावको पनि चर्चा....

सुरतुल फातिहा र त्यसको अर्थ - (नेपाली)

सुरतुल फातिहा र त्यसको अर्थ

इस्लाम सर्वश्रेष्ठ धर्म - (नेपाली)

यस लेखमा इस्लामका विशेषताहरूको बारेमा विस्तृत जानकारी कुरआन र हदीसको प्रकाशमा प्रस्तुत गरिएको छ । र अरू धर्महरू अमान्य छन् यसको प्रमाण पनि विस्तारले वर्णन गरिएको छ ।