यस लेखमा इस्लामको विशेषताहरू प्राकृतिक उदाहरणा द्वारा प्रमाणित गरिएको छ , जसबाट गैर मुस्लिमहरूलाई इस्लाम बुझनु सजिलो हुन्छ।
इस्लाम विश्व व्यापी धर्म - (नेपाली)
इस्लामको उपदेश - (नेपाली)
यस पुस्तकमा एकेश्वरवाद र बहुदेववाद, व्रत नमाज, हज्ज र जकात एवं एकतामथि कुरआन र हदीसको प्रकाशमा प्रकाश पारिएको छ, साथै खुत्बा दने तरिका र त्यसका विधिहरूलार्इ पनि वर्णन गरिएको छ, र यस पुस्तकलार्इ लेखकले खासगरी इस्लाममा प्रवेश गरेका नयाँ मुसलमानहरूको लागि तयार पार्नु भएको छ, र यस पुस्तकलार्इ अध्ययन गरे....
सफलताको मार्ग - (नेपाली)
यस पुस्तिकामा अल्लाह नै सत्य ईश्वर हुनुहुन्छ भन्ने कुराको छोटकरीमा बयान गरिएको छ, यसको साथसाथै अल्लाहका केही विशेषताहरू र इस्लामको अर्थ पनि बयान गरिएको छ; जो परापूर्वकालदेखि नै चल्दै आइरहेको सबै सन्देश वाहकहरूको धर्म र सफलताको मार्ग हो।
